

समाचार
देशभरको धान रोपाइँ ९५ प्रतिशत मात्र
काठमाडौं : देशभर झन्डै ९५ प्रतिशत धान रोपाइँ भएको छ । हिजो बेलुकासम्मको तथ्याङ्क अनुसार देशभर ९४ दशमलव ९ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । गएको वर्ष...
सोमवार, भदौ ९, २०८२तीजको दिन ठूलो पानी पर्ने सम्भावना कम
काठमाडौं : यसपालिको तीजमा ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । नाचगानसहित रमाइलो गर्ने पर्वमा मौसमले पनि साथ दिने सम्भावना रहेको छ । अहिले नेपालमा मनसुनी प्रणालीको प्रभाव रहे पनि भोलि...
सोमवार, भदौ ९, २०८२यस वर्षको तीज सुरु, आज दर खाने दिन
काठमाडौं : यसवर्षको तीज आजदेखि सुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा...
सोमवार, भदौ ९, २०८२अमेरिकाले भारतमाथि लगाएको उच्च भन्सार कर विरुद्ध अमेरिकाभित्रै विरोध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेसँगै दुई देशबीचको सम्बन्ध चिसिएको छ । अमेरिका भित्रै भारतविरुद्ध ट्रम्पको नीतिप्रति असन्तुष्टि र चिन्ता व्यक्त भइरहेको बीबीसीले जनाएको छ । अमेरिकन रिपब्लिकन...
सोमवार, भदौ ९, २०८२सहकारी ठगी प्रकरण : जिबी राईका जेठान १० लाख धरौटीमा छुटे
काठमाडौं : पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेका छन्। आइतबार कास्की जिल्ला अदालतमा हाजिर भएका बमजनलाई जिल्ला अदालतका न्यायाधीश शंकरकुमार राइको इजलासले १० लाख रुपैया...
आइतवार, भदौ ८, २०८२सरकारको ढुकुटी ४ खर्ब २ अर्बले घाटामा
काठमाडौं : गत आर्थिक वर्ष २०८१/८२ सरकारको ढुकुटी (वित्त) ४ खर्ब २ अर्ब रुपैयाँले घाटामा रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार यस आवमा सरकारको ढुकुटी ४ खर्ब २...
आइतवार, भदौ ८, २०८२-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


