

-
पेरुको अदालतले पूर्वराष्ट्रपति अलेजान्ड्रो टोलेडोलाई सम्पत्ति शुद्धीकरण अर्थात् ‘मनी लन्ड्रिङ’ मुद्दामा १३ वर्ष ४ महिनाको जेल सजाय सुनाएको छ ।
सन् २००१ देखि २००६ सम्म राष्ट्रपतिका रहेका ७८ वर्षीय टोलेडोलाई उच्च मूल्यको अचल सम्पत्ति प्राप्त गर्न ब्राजिलको निर्माण कम्पनी ‘ओडेब्रेक्ट’ बाट घुसको पैसा प्रयोग गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको अल जजीराले जनाएको छ ।
अभियोजनकर्ताका अनुसार टोलेडो र उनकी श्रीमतीले राजधानी लिमा नजिकैको अपस्केल घर र कार्यालय किन्न तथा अन्य दुई सम्पत्तिमा धितो तिर्न ५१ लाख डलर प्रयोग गरेका थिए ।
पूर्वराष्ट्रपति टोलेडोलाई भ्रष्टाचार मुद्दामा अदालतले सजाय सुनाएको यो दोस्रो पटक हो । यसअघि सन् २०२४ को अक्टोबरमा अदालतले उनलाई २० वर्ष ६ महिनाको सजाय सुनाएको थियो । पूर्वराष्ट्रपति टोलेडोले दुई सजाय एकैसाथ भोग्ने खबरमा उल्लेख छ ।
राजनीतिक अस्थिरता जारी रहँदा पछिल्ला वर्षहरूमा जेल परेका परेका पाँच पूर्वराष्ट्रपतिहरूमध्ये अलेजान्ड्रो टोलेडो एक हुन् ।
News Desk 0 response बिहिबार, भदौ १९, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



