समाचार

वीरगञ्जमा अहिलेसम्म १ सय १४ जनामा हैजाको सङ्क्रमण पुष्टि

काठमाडौं : पर्साको वीरगञ्जमा हैजाको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार अहिलेसम्म एक सय १४ जनामा हैजा पुष्टि भएको छ । झाडापखाला र हैजा पुष्टि भएका एक...

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं : आगामी असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने निर्णयबाट सरकार पछि हटेको छ । यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै आफू अनुकूलको समयमा यातायात व्यवस्था कार्यालयमा गएर इम्बोस्ड...

झाँगाझोली रिसोर्टमा मन्त्री भगवती न्यौपाने, पर्यटन प्रवर्धनमा सकारात्मक सन्देश

तनहुँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने तनहुँको शुक्लागण्डकी–६ स्थित झाँगाझोली रिसोर्टमा पुगेकी छिन । पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गइरहेको यस क्षेत्रको प्रवर्द्धनका साथै स्थानीय तहसँगको समन्वयलाई सुदृढ...

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय थप तीन दिनका लागि बन्द

काठमाडौं : हैजा फैलिएपछि पर्साको वीरगन्ज महानगरपालिकाले आफू मातहतका सबै विद्यालयहरु थप तीन दिनका लागि बन्द गरेको छ । आज बसेको नगरप्रमुस्तरीय बैठकले भोलिदेखि शुक्रवारसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यस...

उखु किसानलाई अनुदान रकम निकासा

काठमाडौं : सरकारले उखु किसानहरूलाई प्रोत्साहन,अनुदान बापतको रकम आज निकासा गरेको छ । अर्थ मन्त्रालयले यस बापत ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैयाँ निकासा गरेको हो । निकासा गरिएको रकम जिल्ला...

विशाल चिनियाँ घरजग्गा कम्पनी ‘इभरग्रान्ड’ शेयर बजार सूचीबाट हट्यो

विशाल चिनियाँ घरजग्गा कम्पनी ुइभरग्रान्डु हङकङको शेयर बजारबाट हटेको छ । कुनै बेला चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनीका रूपमा चिनिने इभरग्रान्डको शेयर बजारमा ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्य थियो । तर अत्यधिक ऋणभारका...