समाचार

वीरगञ्जमा ४५ जनामा हैजा पुष्टि, नयाँ बिरामी भर्नादर घट्दै

काठमाडौं : जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा ८, नेशनल मेडिकल कलेजमा ६, एडभान्स अस्पतालमा...

दाजुभाइले दिदीबहिनीको दीर्घायुका लागि व्रत बस्ने पर्व ‘अटवारी’

घोडाघोडी (कैलाली) : पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज आफ्नो मौलिक पर्व ‘अटवारी’ विशेष आस्था र हर्षोल्लासका साथ मनाउँदैछन् । माघीपछिको दोस्रो ठूलो पर्वका रूपमा लिइने अटवारी विशेषगरी पुरुषहरूले निराहार व्रत...

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं : साफ १७ वर्षमूनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेश्रो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । यसअघि आफ्नो दोश्रो खेलमा नेपालले घरेलु टोली...

वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण फैलियो

काठमाडौं : पर्साको वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको छ । वीरगञ्ज महानगरपालिको वडा नम्बर ११, १३ र १६ सम्म हैजाको संक्रमण फैलिएको पुष्टि भएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत...

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले २४ वटा स्टारलिङ्क स्याटेलाइटहरू कक्षमा पठाएको छ । स्पेसएक्सका अनुसार यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समयानुसार शुक्रवार बिहान १० बजेर ४ मिनेटमा सफलतापूर्वक प्रक्षेपण...

आजको मौसम : बागमती र कर्णालीको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : आज बागमती र कर्णालीको पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो देशभरको मौसम साधारणतया बदली नै रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...