

-
अमेरिकी न्याय विभागले दक्षिण क्यालिफोर्नियाको एक विद्युत् कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । गएको वर्ष जनवरीमा लस एन्जलसमा भएको विनासकारी पूर्ण आगलागीको जिम्मेवार ठहराउँदै मुद्दा दायर भएको अलजजिराले जनाएको छ ।
अस्ति दर्ता गरिएको उजुरीमा कम्पनीले आफ्नो विद्युत् र प्रसारण पूर्वाधारको उचित मर्मतसम्भार गर्न नसकेको कारण आगलागी शुरु भएकोले धेरैको ज्यान लिएको आरोप छ । अर्को मुद्दामा भने तीन वर्षअघि सन २०२२ सेप्टेम्बरमा सान बर्नार्डिनो नेशनल फरेस्ट नजिक लागेको आगो पनि त्यही किसिमको लापरबाहीका कारण शुरु भएको दाबी गरिएको छ ।
क्यालिफोर्नियाका ऊर्जा आपूर्तिकर्ता कम्पनीहरूलाई प्रायः कमजोर मर्मतका कारण आगलागी शुरु भएको आरोप लाग्ने गरेको छ । यो आगलागीमा कम्तीमा १९ जनाको ज्यान गएको थियो भने नौ जना दमकलकर्मी घाइते भएका थिए । कम्पनीले आगलागी भएको ठाउँमा नजिकै तीनवटा ट्रान्समिसन टावर सञ्चालन गरेको थियो ।
News Desk 0 response शुक्रबार, भदौ २०, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


