समाचार

राष्ट्रियसभाको चालु अधिवेशन मङ्गलबारदेखि अन्त्य

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन मङ्गलबारदेखि अन्त्य गरेका छन् । मङ्गलबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा...

दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज ६ गते सोमबार बिहान ९:१३ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालले जानकारी दिए ।...

दशैँसम्ममा मितेरी पुल निर्माण सम्पन्न हुने

रसुवा । नेपाल–चीन सीमा क्षेत्रमा रहेको ल्हेन्दे खोलामाथि निर्माणाधीन ‘बेलिब्रिज’ यही दशैँअघि सम्पन्न हुने भएको छ । रसुवागढीमा रहेका सीमा सुरक्षाकर्मीका अनुसार नेपाल र चीनलाई जोड्ने बेलिब्रिज निर्माणलाई चिनियाँ पक्षले प्राथमिकता दिई छिटोछरितो ढङ्गबाट...

इजरायलको स्थल आक्रमण सुरु भएपछि प्यालेस्टिनीहरू गाजा शहरबाट भागे

इजरायलले ठूलो स्थल आक्रमण सुरू गरेपछि प्यालेस्टिनीहरू गाजा शहरबाट भागेका छन् । इजरायलले युद्धक विमानहरूमार्फत गाजामा रातभर ठूलो हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाले सम्पूर्ण शहर कब्जा गर्न स्थलगत कारबाही शुरू...

युरोपेली च्याम्पियन्स लिग आजदेखि सुरू हुँदै

काठमाडौं : ७१औं संस्करणको युरोपेली च्याम्पियन्स लिग फुटबल आजदेखि शुरू हुँदैछ । प्रतियोगितामा आज राति ६ वटा खेल हुँदैछन् । राति साढे १० बजे पीएसभी र युनियन सेन्ट–गिलोसी तथा एथ्लेटिक क्लब र आर्सनल खेल्दैछन्...

एमाले नेताहरूद्वारा सिंहदरबारलगायत क्षतिग्रस्त संरचनाको अवलोकन

काठमाडौं : नेकपा (एमाले) का नेताहरूले ‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेका छन् । आज पार्टीका निवर्तमान सांसदहरूले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार,...