समाचार

उत्तर कोरियाले आणविक हतियार नत्याग्ने शर्तमा ट्रम्पसँग वार्ता गर्न किम जोङ तयार

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आणविक हतियार त्याग्न जोड नदिए आफूले उनीसँग कुरा गर्न सक्ने बताएका छन् । उत्तर कोरियाली नेता किमले प्रतिबन्धहरू फुकुवाको बदलामा आणविक हतियार...

कर्मचारीतन्त्र, राजनीति र सुरक्षा निकायको वेहाल

काठमाडौँ । नेपालमा राज्य र शासन व्यवस्थाको वास्तविक स्वरुप के हो भन्ने प्रश्न लामो समयदेखि उठ्दै आएको थियो । तर असोज २३ र २४ गतेका घटनाले त्यो प्रश्नलाई केवल सैद्धान्तिक बहसको सीमामा राखेन ।...

प्राधिकरणबाट हितेन्द्रदेव हटाइए, कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा...

प्रधानमन्त्रीसँग विपिन जोशीको परिवारको भेट

काठमाडौं : प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको परिवारले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनको रिहाइको लागि पहल गर्न आग्रह गरेका छन् । आइतबार सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट्दै विपिनका आमा पद्मा जोशी र बहिनी...

मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुल्यो

काठमाडौं : झन्डै ४५ घण्टापछि मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा आएको छ । सो सडकखण्डको तुइनखोलामा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा संयौं यात्रु अलपत्र परेका थिए । सडक विभागको टोली, स्थानीय प्रशासन र...

बगराम एअरबेस फिर्ता नदिए अफगानिस्तानले गम्भीर परिणाम भोग्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बगराम एअरबेस फिर्ता नदिए गम्भीर परिणाम भोग्ने धम्की दिएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत यदि अफगानिस्तानले बगराम एअरबेस उसको निर्माता अमेरिकालाई फिर्ता नदिए गम्भीर...