समाचार

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती कारागार फर्किएका छन् । जेन–जी प्रदर्शनका क्रममा भदौ २४ गते जेलबाट भागेका उनीहरू आज जेल...

आज नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

काठमाडौं : नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने दिन हो । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण...

बेनिघाटमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक बन्द

काठमाडौं : धादिङको बेनिघाट बाँदरेमोडमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक बन्द भएको छ । गएराति खसेको पहिरोले सडक दुईतर्फी नै बन्द रहेको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाएर बाटो खुलाउने प्रयास भैरहेको...

एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा आज पाकिस्तान र श्रीलङ्का खेल्ने

काठमाडौं : एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् । खेल अबुधाबीमा नेपाली समयानुसार बेलुकी सवा ८ बजे शुरु हुनेछ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान...

नवनियुक्त चार मन्त्रीले लिए शपथ, बन्यो ८ सदस्यीय मन्त्रिमण्डल

काठमाडौं : नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार...

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं : मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । गत शुक्रबार तुइन खोला पुल नजिकै एकतर्फी सञ्चालनमा रहेको सडक, पहिरो पूर्ण रूपमा हटाइएपछि आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । आज...