समाचार

प्रधानमन्त्रीसँग विपिन जोशीको परिवारको भेट

काठमाडौं : प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको परिवारले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनको रिहाइको लागि पहल गर्न आग्रह गरेका छन् । आइतबार सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट्दै विपिनका आमा पद्मा जोशी र बहिनी...

मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुल्यो

काठमाडौं : झन्डै ४५ घण्टापछि मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा आएको छ । सो सडकखण्डको तुइनखोलामा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा संयौं यात्रु अलपत्र परेका थिए । सडक विभागको टोली, स्थानीय प्रशासन र...

बगराम एअरबेस फिर्ता नदिए अफगानिस्तानले गम्भीर परिणाम भोग्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बगराम एअरबेस फिर्ता नदिए गम्भीर परिणाम भोग्ने धम्की दिएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत यदि अफगानिस्तानले बगराम एअरबेस उसको निर्माता अमेरिकालाई फिर्ता नदिए गम्भीर...

नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरे

काठमाडौं : नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका–१२ मा रहेको गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया श्रीमती मनिषा तामाङको हत्या गरेका प्रहरीले जनाएको छ । जबरजस्ती करणी...

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई कारबाही गर्न माग

काठमाडौं : मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ। जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी जिम्मेवार नेताहरूलाई कानुनी दायरामा...

जेनजी आन्दोलनको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन प्रकृया सुरु

काठमाडौं : २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया सुरु भएको छ । सरकारले घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया...