समाचार

जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक खापुङसँग स्पष्टीकरण सोध्यो

काठमाडौं : गएको भदौ २३ र २४ गतेको घटनाको बारेमा छानबिन गर्न बनेको जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ । आयोगलाई असहयोग गरेको भन्दै खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो...

आजको मौसम सफा, केही दिन पानी पर्ने सम्भावना कम

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम खुलेको छ । काठमाडौं र आसपासका ठाउँमा बिहानैदेखि घाम लागेको छ । देशका धेरै ठाउँको मौसम आज घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...

विश्वभर नै खैलाबैला मच्चाएको न्यूयोर्क मेयरको चुनावी परिणाम

एउटा शहरको एउटा एउटा मेयरको चुनावले कति अर्थ राख्छ भन्ने कुरा यसपटक अमेरिकाको न्यूयोर्क महानगरपालिकाको निर्वाचनले स्पष्ट पारेको छ । केही घण्टा अघि सार्वजनिक भएको निर्वाचन परिणामले विश्वभर नै खैलाबैला मच्चाएको छ । अमेरिकी...

चिसोका कारण बढ्न थाल्यो विद्युत् खपत, उद्योग बन्द हुँदा हजार मेगावाटकै हाराहारीमा निर्यात

पछिल्ला दिनहरुमा देशभर चिसो बढ्न थालेसँगै विद्युत् खपत क्रमशः बढ्न थालेको छ । गर्मी कम भइ क्रमशः चिसो बढ्न थालेसँगै स्वदेशमा विद्युतको खपत बढ्दै गएको हो । चाडपर्व सकिएसँगै उद्योग कलकारखाना खुल्ने र चिसोका...

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । आज काठमाण्डौको भृकटीमण्डपमा आयोजित एकता सम्मेलनले नवगठित पार्टीको नामसहित विवरण पारित गरेको हो...

राष्ट्रपति पाैडेलसँग राष्ट्रसङ्घका महासचिव गुटेरेसको शिष्टाचार भेट

काठमाडौं : ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरूबीच कोपनहेगन...