

-
काठमाडौं : हालसम्म राष्ट्रिय विद्युत् प्रणालीमा कुल ४ हजार ४६ मेगावाट बिजुली जोडिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रतिवेदनअनुसार हालसम्म उक्त बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो ।
मन्त्रालयले साउनदेखि असोज मसान्तसम्मको अवधिमा परिक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित सो अवधिमा करिब ४ सय मेगावाट बिजुली थप उत्पादन गरेको हो ।
मन्त्रालयका अनुसार,हालसम्म प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुगेको छ । ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ भने विद्युत् चुहावट १२.७३ प्रतिशत रहेको जनाइएको छ ।
त्यस्तै, तीन महिनाको अवधिमा प्रसारण लाइन निर्माण र विस्तारमा समेत काम भएको मन्त्रालयले जनाएको छ । तथ्यांकअनुसार, हालसम्म ६६ केभीए माथिका करिब ७ हजार १ सय ९७ सर्किट किलोमिटर प्रसारण लाइन तथा १४ हजार १२३ एमभीए क्षमताको सवस्टेशन समेत निर्माण भएका हुन् ।
News Desk 0 response सोमवार, मंसिर २, २०८२

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३



