

-
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) नेपालभित्र ‘कान्तिपुर म्याक्स एचडी’ बाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
भोलिदेखि शुरू हुने एनपीएलका खेलहरू नेपालका दर्शकका लागि ‘कान्तिपुर म्याक्स’ बाट प्रत्यक्ष प्रसारण हुने भएको हो । विदेशमा भने ुस्टार स्पोर्ट्सु बाट एनपीएलको प्रत्यक्ष प्रसारण हुनेछ । यस्तै एनपीएलको ओटीटी प्रसारण अधिकार ‘डिशहोम गो’ ले पाएको छ ।
एनपीएलको उद्घाटन खेलमा भोलि दिउँसो ४ बजे कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेल्नेछन् । यस पटक एनपीएल फ्ल्डलाइटमा पनि हुनेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल मङ्सिर २७ गते शनिवार हुनेछ ।
News Desk 0 response आइतवार, मंसिर १, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


