समाचार

काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम सफा

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम सफा छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका धेरै ठाउँमा आज मौसम सामान्यतया...

बालेनको राहदानी रोक्का र पक्राउ गर्न माग गर्दै साइबर ब्युरोमा जाहेरी

काठमाडौं : नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० साहविरुद्ध जाहेरी दिएको छ । बिहीवार दिउँसो युवा संघका नेताहरू साइबर ब्युरो पुगेर मेयर साहविरुद्ध जाहेरी दिएका हुन् । मेयर साहले सामाजिक...

नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत

काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएको छ । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रहेका रानाभाटले १२ कात्तिकमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए । रानाभाटले दिएको राजीनामा...

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलवारदेखि शुरू भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,...

राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्किने भएका छन् । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार...

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा। रामवरण यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा आउँदो फागुन २१ मा हुन लागेको चुनावको तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको...