समाचार

माओवादी विभाजनको असर : पूर्वअर्थमन्त्री जनार्दन शर्माको परिवार तीन टुक्रामा विभाजित

नेकपा एकीकृत समाजवादीलगायतका पार्टीसँग एकीकरण गर्ने पार्टी निर्णय विरुद्ध विद्रोह गर्दै पार्टी उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)सहितका नेताहरुले प्रगतिशिल अभियान नेपाल नामक अभियानको घोषणा गरेका छन् । योसँगै नेकपा माओवादी केन्द्र औपचारिक रुपमा...

एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शेर्पालाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो । बहुविवाह मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागी शेर्पालाई पक्राउ गरिएको काठमाडौँका एसएसपी रमेश...

दोलखामा हिमपहिरोमा परी ३ जनाको मृत्यु, कम्तीमा ५ जना वेपत्ता

काठमाडौं : दोलखाको डोल्मा खाङ हिमाल आरोहण गर्न गएको समूह हिमपहिरोमा पर्दा तीन जनाको मृत्यु भएको छ । कम्तीमा पाँच जना बेपत्ता भएका खबर आएको सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले जानकारी दिए...

जेन–जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा ज्यान गुमाएकामध्ये ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना...

‘स्टोरकिपर’ हाकिमसँगै पत्रकारदेखि नेतासम्म खुशी पार्नुपर्ने पात्र

अघिल्लो सरकारको पालामा देशको विशिष्ट पदका व्यक्तिको विषयमा लेखिएको पुस्तकको भारी बोकेर एक पात्र कुनै मन्त्रालय पुगे । विशिष्ट व्यक्तिको नाममा लेखेको पुस्तक भएका कारण त्यो खरिद गरिदिनु पर्ने पुस्तकको भारी बोक्ने पात्रको तर्क...

‘ईसाईहरूको हत्या’ नरोकिए नाइजेरियामा सैन्य कारबाही गर्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम अफ्रिकी देश नाइजेरियामा सैन्य कारबाहीको धम्की दिएका छन् । नाइजेरियाले ईसाईहरूको हत्यालाई रोक्न असफल भएमा छिटै सैन्य कारबाहीका लागि तयारी गर्न ट्रम्पले रक्षा विभागलाई आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था...