

समाचार
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको संकेत, विपक्षीद्वारा अस्वीकार
बिहार : बिहार विधानसभा चुनावको मतदान समाप्त भएसँगै सार्वजनिक भएका अधिकांश एग्जिट पोलहरूले नेसनल डेमोक्रेटिक एलायन्स(एनडीए) लाई बहुमतसहित अग्रता दिएका छन् । यस अनुमानसँगै भारतीय जनता पार्टी ९बीजेपी० र जनता दल युनाइटेड ९जेडीयू० का...
बुधबार, कार्तिक २७, २०८२मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा अवरोध हटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा हिजो अबेर भएको सहमतिअनुसार आयोजनाको पानी काठमाण्डौ पठाउने विषयसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका...
बुधबार, कार्तिक २७, २०८२मधेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर झडप, ५ प्रहरीसहित १० जना घाइते
जनकपुरधाम : मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा मंगलबार असन्तुष्ट पक्षले गरेको प्रदर्शनमा ५ जना प्रहरीसहित १० जना घाइते भएका छन् । मधेश भवन अगाडि भएको प्रदर्शनमा ५ जना प्रहरी र ५ जना असन्तुष्ट पक्षका...
मङ्लबार, कार्तिक २६, २०८२कुलमान घिसिङको बालेन र सुमनासँग कुरा मिलेन, यसरी बन्यो छुट्टै पार्टी
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद सुमना श्रेष्ठसँगको पटक पटकको वार्ता र छलफल असफल भएपछि उर्जा मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको विवरण निर्वाचन आयोगमा बुझाएका छन्...
मङ्लबार, कार्तिक २६, २०८२आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति क्षति विवरण सङ्कलनमा व्यस्त
भदौमा देशभर भड्किएको जेनजी आन्दोलनले राजनीतिक नेतृत्व मात्र होइन, प्रशासनिक संरचनामा समेत ठूलो धक्का पु¥यायो । भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध उर्लिएको जनआक्रोश अराजक रूपले फैलिँदै जाँदा राजनीतिक दलका शीर्ष नेतासमेत सुरक्षित रहन...
मङ्लबार, कार्तिक २६, २०८२सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने
सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से...
मङ्लबार, कार्तिक २६, २०८२-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


