समाचार

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबराले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनावबारे...

ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त प्रतिभा नभएको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एच–वान बी’ भिसाको बचाउ गर्दै अमेरिकासँग पर्याप्त प्रतिभा नभएको र अन्य देशहरूबाट प्रतिभा ल्याउनुपर्ने बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले ‘एच–वान बी’ भिसाको बचाउ गरेका बीबीसीले...

७ जिल्लाका सीडीओसहित ५८ कर्मचारीको सरुवा

काठमाडौं : गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)सहित ५८ कर्मचारीको सरुवा गरेको छ । बुधबार मन्त्रालये ७ जिल्लाका सीडीओसहित ५८ कर्मचारीको सरुवा गरेका हुन् ।

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)

काठमाडौं : लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ। आयोगले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही...

भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

काठमाडौं : नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ । गत आइतबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेतृत्वको अभियान...