समाचार

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से...

भारतको बिहार राज्यमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान चल्दै

भारतको बिहार राज्यमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज भइरहेको छ । यो चुनावमा एक हजार तीन सय दुई उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । एक सय २२ क्षेत्रमा तीन करोड ७० लाखभन्दा धेरै...

चिसो बढ्न थाल्यो : काठमाडौंमा यसवर्षकै कम तापक्रम मापन

काठमाडौं : आज काठमाडौं उपत्यकामा यसवर्षकै न्यून तापक्रम मापन भएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । काठमाडौंमा हिजो न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको थियो...

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

काठमाडौं : प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि...

मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्णको नाम सिफारिस

काठमाडौं : मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए । उनका अनुसार सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि...

मेलम्चीको पानी काठमाण्डौ पठाउने काममा भएको अवरोध अझै खुलेन

काठमाडौं : मेलम्चीको पानी काठमाडौंमा पठाउने काममा पाँच दिनदेखिको अवरोध आज पनि खुल्न सकेन । स्थानीय बासिन्दाले गएको बिहिवार मेलम्चीको पथान्तरण गरिएको क्षेत्र अम्बाथानको सुरुङमा एक्स्काभेटर प्रयोग गरीे पानी खोलातिर फर्काएका थिए । त्यसयता...