समाचार

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं : प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले गएराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको हो । प्रसाईंमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको...

देशभर चिसो बढ्यो, काठमाडौंको न्युनतम तापक्रम ९ डिग्रीभन्दा कम

काठमाडौं : देशभर चिसो बढेको छ । काठमाण्डौमा आजको न्युनतम तापक्रम ९ डिग्रीभन्दा तल झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको तापक्रम ८.९ डिग्री सेल्सियससम्म झरेको थियो । काठमाण्डौमा...

एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी

काठमाडौं : एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो...

४ हजार ४६ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडियो , प्रतिव्यक्ति खपत ४५० किलोवाट

काठमाडौं : हालसम्म राष्ट्रिय विद्युत् प्रणालीमा कुल ४ हजार ४६ मेगावाट बिजुली जोडिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रतिवेदनअनुसार हालसम्म उक्त बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो । मन्त्रालयले साउनदेखि असोज मसान्तसम्मको अवधिमा...

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

काठमाडौं : बंगलादेशको अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्ध मानवता विरुद्धको अपराधमा दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाइएको छ। न्यायाधिकरणले हसिनाले विरोध प्रदर्शन दबाउन हेलिकप्टर र घातक हतियार प्रयोग गर्न आदेश दिएको...

चीनले मुसासहित अन्तरिक्षमा पठाएको यान पृथ्वीमा फर्कियो

चीनले मुसासहित अन्तरिक्षमा पठाएको यान सफलतापूवर्क पृथ्वीमा फर्किएको छ । अन्तरिक्षमा जीवन–विज्ञान परीक्षणका लागि पठाइएका चार वटा मुसासहित वैज्ञानिकहरूको टोली चीन अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएको हो । यी नमूनाहरू चिनियाँ वैज्ञानिकहरूको टोलीलाई औपचारिक रूपमा...