समाचार

चुनावमा शान्ति सुरक्षाको व्यवस्था मिलाउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभाको चुनाव हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । चुनावको पूर्वतयारीका सम्बन्धमा आज निर्वाचन आयोगले आयोजना गरेको छलफलमा गृहमन्त्री अर्यालले...

एनपीएल ‘कान्तिपुर म्याक्स एचडी’ बाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) नेपालभित्र ‘कान्तिपुर म्याक्स एचडी’ बाट प्रत्यक्ष प्रसारण हुने भएको छ । भोलिदेखि शुरू हुने एनपीएलका खेलहरू नेपालका दर्शकका लागि ‘कान्तिपुर म्याक्स’ बाट प्रत्यक्ष प्रसारण हुने भएको...

इरानमा ५० वर्षयताकै ठूलो खडेरी, वर्षा गराउन ‘क्लाउड सिडिङ’

इरानमा ५० वर्षयताकै ठूलो खडेरी परेपछि कृत्रिम वर्षा गराउन सरकारले ‘क्लाउड सिडिङ’ प्रक्रिया औपचारिक रूपमा सुरू गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार कडा खडेरीसँग जुध्न वर्षा गराउने क्लाउड सिडिङ प्रक्रिया सुरू भएको हो...

नपुग्दै पचास हुने भए अवकाश 

काठमाडौँ ।  निजामती सेवामा खारिएका र अनुभवी कर्मचारीले  सार्वजनिक निकायको नतिजा थप परिणाममुखी बन्ने छ  । अनुभवी र खारिएका कर्मचारीले प्रदान गर्ने सेवा गुणस्तरीय हुने भएकाले अहिले पनि विभिन्न विभागका महानिर्देशक र कतिपय जिल्लाका...

मुस्ताङको चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङ : घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम...