समाचार

१ लाख घुससहित नापी सर्भेक्षक र कार्यालय सहयोगी अख्तियारको फन्दामा

वीरगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जबाट नापी कार्यालयका सर्भेक्षक र एक कार्यालय सहयोगीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा नापी कार्यालय, पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी...

आज बालाचतुर्दशी : पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं : आज बालाचतुर्दशी, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आजका दिन दीपदान र शतबीज छर्ने गरिन्छ । रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै दिवंगत पितृको नाममा शतबीज...

उच्च भन्सार करका बावजुत पनि भारतबाट अमेरिकामा हुने निर्यातमा वृद्धि

अमेरिकी उच्च भन्सार करका बावजुद पनि भारतबाट अमेरिकी बजारतर्फको निर्यातमा सुधार देखिएको छ । ट्रम्प प्रशासनले गएको अगस्ट २७ देखि भारतमाथि ५० प्रतिशत आयात कर लागू गरेको थियो, जसमा रूसबाट तेल किनेबापत थप २५...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : आज देशभरको मौसम सफा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली...

राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख बढीले गराए मतदाता नामावली दर्ता

काठमाडौं : राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यो सङ्ख्या मङ्सिर १ गते राति ९ः३० बजे सम्मको हो । पुरुष १ लाख १५ हजार...

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ आज मेला लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला...