समाचार

संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं : ‘संविधान संशोधन बहसपत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार (असार ३२) आफ्नो प्रतिवेदन पेस गरेको...

उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा

काठमाडौं : न्यायपरिषद्ले उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा गरेको छ । बिहीबार (असार ३२) बसेको न्यायपरिषद् बैठकले न्यायाधीशहरूको सरूवाको निर्णय गरेको हो । यस्तै, विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्यलाई तोक्न परिषद्ले...

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग लिएको ६ लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले खड्कालाई बुधबार नियन्त्रणमा लिएको हो । अख्तियारको टंगाल र...

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं : स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान भएको छ । खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न दरखास्त आह्वान गरिएको हो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै...

भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ९एलपी० ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४.२ केजीको ग्यास बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।...

११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको सरुवा

काठमाडौं : मन्त्रालयले विभिन्न स्थानीय तहका ११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतसहित...