

-
काठमाडौं : सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको छ ।
प्रधानन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विभिन्न विषयगत आठ वटा कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई गति दिएको बताए ।
मन्त्री लम्सालले पूर्वाधार पुनर्निर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गरे। उनले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पारे । अब पक्की सडक र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने उनको भनाइ छ ।
यही क्रममा काठमाण्डौमै रहेर आफ्नो नेतृत्वको मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग छलफलमा जोडिएर आ–आफ्नो प्रभावित क्षेत्रका क्षतिग्रस्त पूर्वाधारको विवरण दिन, योजना बनाउन, निर्माणमा समन्वय, अनुगमन र नियमन गर्न स्थानीय जनप्रतिनिधिसँग उनले आग्रह गरे ।
‘प्रभावित क्षेत्रमा आउँदो मङ्सिरसम्म खानेपानी प्रणाली पुनर्स्थापना गरिनेछ’, मन्त्री लम्सालले भने, ‘ती क्षेत्रमा स्वास्थ्य, शिक्षालगायत पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको छ ।’
News Desk 0 response सोमवार, भदौ २९, २०८३

सम्बन्धित शीर्षकहरु
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल्ने
मङ्लबार, भदौ ३०, २०८३
भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न, असोज १ बाट दुईतर्फी गाडी चल्ने
मङ्लबार, भदौ ३०, २०८३-
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम..
मङ्लबार, भदौ ३०, २०८३ -
मुस्ताङमा जलवायुसम्बन्धी राष्ट्रिय सम्मेलन
मङ्लबार, भदौ ३०, २०८३ -
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३
-
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम..
मङ्लबार, भदौ ३०, २०८३ -
मुस्ताङमा जलवायुसम्बन्धी राष्ट्रिय सम्मेलन
मङ्लबार, भदौ ३०, २०८३ -
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३



