समाचार

‘प्रजातन्त्रको रक्षा गर्न एमाले र काँग्रेस मिलेर जानुको विकल्प छैन’ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रको रक्षाका काँग्रेस र एमाले मिलेर जानुको विकल्प नरहेको बताएका छन् । मदन-आश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीमा ओलीले नयाँ दलहरूलाई राजनीतिक संस्कार सिक्न र...

आजको मौसम : तराईमा हुस्सु, हिमाली र पहाडी क्षेत्रको मौसम आंशिक बदली

काठमाडौं : तराईमा आज पनि हुस्सु लागेको छ । पुस पहिलो हप्तायता निरन्तर लागेको हुस्सु र कुहिरोका कारण तराईरमधेशमा जनजीवन प्रभावित बनेको छ । हुस्सुले जनजीवनसँगै यातायात तथा हवाई सेवा प्रभावित हुन सक्ने भएकाले...

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईंदै

काठमाडौंं : आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईंदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्कीएको सम्झनामा मेलमिलाप दिवस मनाउने गरिन्छ । २०३३ साल पुस १६...

चीनले जनवरी १ देखि नयाँ कर नीति लागू गर्दै

चीनले भोलि अर्थात् जनवरी १ देखि ९ सय ३५ प्रकारका वस्तुमा आयात शुल्क घटाउने घोषणा गरेको छ । चीनको राज्य परिषद्को कस्टम्स ट्यारिफ कमिसनका अनुसार, यी वस्तुमा लागू हुने शुल्क दर सबैभन्दा अनुकूल राष्ट्रको...

सडकमा पल्टिएको बुलेट उठाउन सकस, पूर्व–पश्चिम राजमार्ग अझै खुलेन

रौतहट : मंगलबार बिहान साढे ७ बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध...

कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताएका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।...