समाचार

नेपालमा काम गर्न दुई महिनामा लिए झण्डै १४ सय विदेशीले श्रम स्वीकृति

काठमाडौं : गएको दुई महिनामा नेपालमा काम गर्न झण्डै १४ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन् । गएको वैशाख महिनामा नौ सय ७४ र  जेठ महिनामा चार सय २२ जनाले गरी दुई महिनाको...

घनश्याम उपाध्याय सचिवमा बढुवा

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने सरकारले निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । आजको बैठकले केही ठेक्काहरूको...

भारतको महाराष्ट्रमा एउटा ट्रकले चार वटा गाडीलाई ठक्कर दिँदा ९ जनाको मृत्यु

भारतको महाराष्ट्रमा एउटा ट्रकले अरू गाडीलाई ठक्कर दिएर पसलमा गएर बजारिँदा नौ जनाको ज्यान गएको छ । यस घटनामा अन्य २० जनाभन्दा धेरै घाइते भएका छन् । मध्य प्रदेशबाट धुलेतर्फ गइरहेको ट्रक मुम्बई–आगरा राजमार्गअन्तर्गत...

आन्तरिक हवाई भाडा घट्यो, कहाँ कति ?

काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटेको छ । हिजो सोमवार आयल निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो । निगमले इन्धनको भाउ घटाएसँगै नेपाल नागरिक...

अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको प्रारम्भसँगै देशको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज मङ्गलवारको बैठकमा अर्थमन्त्री महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका...

नेपालले जित्यो १६ वर्षमुनिको इस्ट जोन कपको उपाधि : मलेसिया २ सय २१ रनले पराजित

काठमाडौं : नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल तेस्रो पटक १६ वर्षमुनिको इस्ट...