समाचार

दासढुङ्गामा बस खस्दा १९ यात्रु घाइते

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश ०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज...

‘लार्भा खोज र नष्ट गर’ अभियानमा जुट्यो महानगर

काठमाडौं : डेङ्गी रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ । नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेङ्गी फैलन सक्ने भन्दै महानगरले लार्भा खोज र नष्ट...

सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा ठूलो वर्षा : पहिरोको जोखिम

काठमाडौं : सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा ठूलो वर्षा भएको छ । त्यहाँका स–साना खोलाहरूमा जल सतह बढ्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह...

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै, प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज शुक्रवार नेपाल आउँदै छन्। सहायक विदेशमन्त्री लुले एक दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार...

इन्जुरी टाइममा ‘साम्बा’ले गोल गरेसँगै नेपालले बंगलादेशलाई बराबरीमा रोक्यो

काठमाडौं : नेपालको महिला राष्ट्रिय फुटबल टोलीले बिहीबार खेलिएको मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशलाई १—१ गोलको बराबरीमा रोकेको छ । प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले इन्जुरी समयमा गोल गर्दै नेपाललाई सम्भावित पराजयबाट जोगाएकी...

नेपालमा रासायनिक मल कारखानाको अध्ययन गर्न समझदारी, साढे ९४ अर्ब रुपैयाँ लाग्ने अनुमान

काठमाडौं : नेपालमा रासायनिक मलको कारखानाबारे विस्तृत सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डले जर्मनीको एक कम्पनीसँग समझदारी गरेको छ । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मनीको डायग इन्डस्ट्रिजका कार्यकारी निर्देशक बेन्जामिन...