समाचार

कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढ्यो : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : लगातारको वर्षाले कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले ती नदी तटीय क्षेत्रमा बाढीको चेतावनीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार गएराति नवलपरासीको बर्दघाट र...

देशभर कुल ५३ प्रतिशत धान रोपाइँ सकियो

काठमाडौं : असार चौथो सातासम्म देशभर कुल ५३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले...

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेश सहायक मन्त्री लुबीच भेटवार्ता

काठमाडौं : अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे चर्चा गरेका छन् ।  परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले...

संघीय संसदबाट पारित बजेटसम्बन्धी विधेयक सभामुखबाट प्रमाणित

काठमाडौं : सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधि सभाले संशोधनबिना...

बैतडीमा हजुरबुबाको कुटाइबाट दुई वर्षीय नातीको मृत्यु, ८ वर्षीय नाती घाइते

बैतडी : बैतडीमा हजुरबुबाको कुटाइबाट नातीको ज्यान गएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाती रेशम साउदको ज्यान गएको हो । हजुरबुबाकै कुटाइबाट अर्का आठ वर्षीय नाती रिजन...

आज २१०औँ भानु जयन्ती : भानुभक्तको घर खण्डहर

मेरा इनार, न त सत्तल पाटी केही छन्जे चिज र धनहरू छन् घरभित्र नै छन्त्यस घाँसीले कसरी आज दियेछ अर्तिधिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा...