समाचार

बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर

ढोरपाटन : वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ । पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजेका लागि बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय...

आजको मौसम : देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौं : आज देशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।  कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार कोशी र बाग्मती प्रदेशका...

मकवानपुर मनहरीका १९ जना प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

मकवानपुर : मकवानपुरको मनहरी गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका छन् । प्रधानाध्यापकहरुले...

टुहुरो कृष्णसारलाई बर्दियाबाट चिडियाखाना ल्याइयो

बर्दिया : बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्रबाट टुहुरो अवस्थामा रहेको पोथी कृष्णसार ‘चेल्सी’ लाई ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा ल्याइएको छ । कोर क्षेत्रमा पाँच महिनाअगाडि माऊबाट विछोड भएको अवस्थामा पोथी कृष्णसार भेटिएको थियो...

चितवनबाट चीनमा घाँस निर्यात सुरु, दैनिक २० कन्टेनर पठाइने

काठमाडौं । नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेशनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा यसको उद्योग स्थापना गरिएको छ...