समाचार

ललिता निवास प्रकरण : पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

काठमाडौं : बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपीलाई आज आइतवार काठमाण्डौ...

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८–७९ वार्षिक प्रतिवेदन पेश गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गरेका हुन्...

‘नेपालका सांसद बिदेशी शक्तिको पिछलग्गू बने’ – पूर्वसुरक्षाकर्मी

काठमाडौं । अवकाश भएका नेपाली सेनाका अधिकारीहरुले बिदेशी शक्तिको पछि लागेर सांसदहरुले नेपाली सेनाको संख्या घटाउने बिषय उठान गरेको आरोप लगाएका छन् । पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष पुष्पाखर गौतमले विदेशी चलखेलको आधारमा...

पर्वतमा जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते

पर्वत : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम...

चुँदीरम्घाका महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच

तनहुँ : भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे । पाउदुरे नाच पुरुषले महिला...

नेपाल र बङ्लादेशको महिला फुटबल टोलीबीच दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं : नेपाल र बङ्लादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ५ बजे...