समाचार

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) ले बढेको मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ । यस पटक पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर...

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले...

अन्तराष्ट्रिय बौद्ध मञ्चमा बुद्धका बारे प्रबचन दिने क्षमता राख्ने भिक्षु लुम्बिनी कोषको उपाध्यक्ष होलान् ?

भारतीयहरुले बुद्ध भारतमा जन्मिएको भनेर अर्नगल प्रचार गरिरहेको बेला भारतीय उच्च पदका व्यक्तिहरु रहेकै कार्यक्रममा दह्रोसँग बुद्ध र नेपालको बारेमा आफ्नो अडान राखेका डाक्टर( खेन्पो छिमे छिरिङ ) लाक्र्याल लामालाई बुद्धको महिमा प्रचार गर्ने...

कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्ने समयसीमा आज सकिँदै

काठमाडौं : कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । आज बेलुकासम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री बनाउनेछन् । यद्यपी, आफ्नो...

हराएका सवारीसाधन धनीलाई फिर्ता

काठमाडौं : विभिन्न मितिमा हराएका २१ वटा दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी...

बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम

म्याग्दी : राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ । सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने...