समाचार

नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्यो

काठमाडौं : कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी शुरु हुनुभन्दा अघि कुल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो । सन्...

अमेरिकी उत्पादन क्षेत्रमा लगातार गिरावट

काठमाडौं : अमेरिकी उत्पादन क्षेत्रमा लगातार नवौँ महिना पनि गिरावट आएको छ । आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आईएसएम) ले सार्वजनिक गरेकोतथ्याङ्क अनुसार जुलाईमा पनि उत्पादन घटेर लगातार नौ महिनासम्म गिरावट आएको हो । अमेरिकामा पेट्रोलियम,...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि हुँदैछ । बैठक कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे बस्ने छ । बैठकमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र साङ्गठनिक...

पेट्रोल र डिजेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो । खाना...

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन सकियो, १८ गते अर्को बैठक बस्ने

काठमाडौं : संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । मंगलबार अपराह्न सिंहदरबारमा डेढ घण्टा बसेको परिषद् बैठक निष्कर्षविहीन सकिएको छ । बैठकमा धेरै विषयमा छलफल भए पनि प्रधानन्यायाधीशमा कसलाई नियुक्त गर्ने भन्ने...

युद्धग्रस्त देशमा सेनामा भर्ना नहुन सरकारको आग्रह

काठमाडौं : सरकारले युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर कसैको झुक्यानमा परि वा गलत सूचनाका आधारमा युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान आग्रह गरेको छ । यस्ता काममा...