समाचार

कांग्रेस सांसद शर्मा पक्राउबारे संसद्लाई जानकारी

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य सांसद सुनील शर्मा पक्राउबारे संसद् सचिवालयलाई जानकारी गराएको छ । ‘नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका...

भारतले भन्यो– ‘नेपालबाट टमाटर आयात गरेर भाउ घटाउँदैछौँ’

काठमाडौं : भारतीय अर्थमन्त्री निर्मला सीतारमणले टमाटरको बढ्दो मूल्य कम गर्न नेपालबाट आयात गर्न थालेको बताएकी छिन् । भारतीय संसदमा आज बिहीवार टमाटरको अभाव र मूल्यबारे जवाफ दिँदै अर्थमन्त्री सीतारमणले नेपालबाट टमाटर आयात गर्न...

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतलनिवास आएका राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । प्रधानमन्त्री के विषयमा कुराकानी गर्न राष्ट्रपति कार्यालय गएका...

संसद शर्मा पक्राउसम्बन्धी पत्र बोकेर सीआईबीका एसपी संसद सचिवालयमा

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संसद सचिवालयलाई सांसद सुनील शर्मा पक्राउसम्बन्धी जानकारी गराउन लागेको छ ।  सीआईबीका एसपी नवराज अधिकारी शर्मालाई पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र बोकेर संसद सचिवालय  सिंहबार पुगेका हुन्...

भैरहवाका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्कियो

काठमाडौं : काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पनि लगत्तै काठमाडौँ नै फर्किएको छ । दिउँसो १ः५८ बजेट बुद्धको एयरको एन–एएनपी जहाज भैरहवाका लागि उडेको थियो । तर, उडान लगत्तै...

नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो , ७४ जिल्लामा सङ्क्रमण फैलियो

काठमाडौं : नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म दश हजार सात सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको...