समाचार

जसपाले गौर हत्याकाण्ड सम्बन्धमा आज आफ्नो धारणा सार्वजनिक गर्ने

काठमाडौं : गौर हत्याकाण्डबारे जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरेपछि सरकारसँग सशंकित रहेको जसपाले उक्त घटनाबारे आफनो धारणा सार्वजनिक...

प्रतिनिधिसभा बैठक आज बस्दै, बैठक सञ्चालनमा भने आशङ्का कायमै

काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर...

अझै केही दिन मनसुन सक्रिय रहने, धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौं : भोलिदेखि केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्को अनुमान छ । यसले गर्दा भोलि बेलुकापछि केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार मनसुनको न्यून चापीय...

अख्तियार प्रमुख राई र अमेरिकाको एन्टीकरप्सन संयोजक रिचार्डबिच भेटवार्ता

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र युएस डिपार्टमेन्ट अफ स्टेट अन ग्लोबल एन्टी कसप्सन संयोजक रिचार्ड नफ्यु बिच भेटवार्ता भएको छ । बिहीबार टंगाल स्थित आयोगको कार्यालय भेटवार्ता...

भारतीय प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । लोकसभाका अध्यक्ष ओम बिरलाले आज बिहीवार सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव अस्वीकृत...

छापिएकाे २ लाख लाइसेन्स लिन आएनन् सेवाग्राही

काठमाडौं : कतिपय सेवाग्राहीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन डेढ वर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झन्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनाकाे यातायात व्यवस्था कार्यालयले जनाएको छ...