समाचार

बाग्लुङमा छ नाल भरुवा बन्दुक बरामद

बाग्लुङ : बाग्लुङमा ६ नाल भरुवा बन्दुक बरामद गरिएको छ । बुधवार हिजाे हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोलीले एक थान भरुवा बन्दुक बरामद गरेको हो ।  गस्ती गर्ने क्रममा प्रहरीले...

फेसबुकमार्फत् अमेरिकी राष्ट्रपति बाइडनलाई धम्की दिने ब्यक्तिलाई एफबीआईले गोली हान्यो

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडनलाई सामाजिक संजाल फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ । बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले...

चार प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा भएको...

ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं : बालुवाटारको ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ । जिल्ला अदालत काठमाण्डौले आज बुधवार उनीहरूलाई थप एक...

४ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दी : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराेका कारण गएकाे आइतवार बिहानदेखि अवरुद्ध भएको सडक आज बुधवार दिउँसोदेखि सञ्चालन भएको...

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पाउने सेवा सुविधा वृद्धि हुँदै

काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि...