समाचार

ललिता निवास प्रकरणमा पूर्वमुख्यसचिव पौडेलसँग सीआईबीले लियो बयान

काठमाडौं : बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ । सीआईबीले आइतबार दिउँसो करिब ४ घण्टा लगाएर पौडेलसँग बयान...

सत्ता गठबन्धन बैठक : सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने निर्णय

काठमाडौं : सत्तारुढ दलहरुको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउने निर्णय...

बालुवाटारमा सत्ता गठबन्धनका बैठक जारी

काठमाडौं : बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका शीर्ष नेता, काँग्रेसका सभापति शेरबहादुर देउवासहित...

नक्कली प्रमाणपत्र भएको आरोपमा पक्राउ परेका सक्कली डाक्टर रिहा

काठमाडौं। नक्कली प्रमाणपत्र भएको आरोपमा पक्राउ परेका एकजना डाक्टर सक्कली भएको पुष्टि भएको छ ।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएपछि...

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौं : सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी सप्तकोशीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ । पानी बहाव...

उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाने भएका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी सोमबार...