समाचार

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव हाल...

संसारको जुन ठाउँमा भए पनि नेपाली संस्कृति र भाषाप्रति गर्व गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति गर्व गर्नुपर्ने बताएका छन् । इन्ट्रा फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को...

कास्कीको रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कास्की । कास्कीको रुपा गाउँपालिका–६ निगालझाँप्रामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो प्रदेश ३-०२-००९ प ५२०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लमजुङको दूधपोखरी गाउँपालिका-६ का २९ वर्षीय कृष्ण गुरुङ र...

धादिङको रोराङ गाउँपालिकामा बस दुर्घटना, २६ जना घाइते

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट काठमाण्डौ आउँदै गरेको बाग्मती प्रदेश ०३(००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भइ दुर्घटना...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : नेपालको मौसममा भारतको ओडिसा र आसपासको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल मधेस प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली बदली रहेको छ। गण्डकी...

एमालेमा केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर, सातवटै प्रदेशको अधिवेशन मिति सार्वजनिक

काठमाडौं : नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । बाग्मती प्रदेशको इञ्चार्जमा गुरू बराल र सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर...