समाचार

सीआईबी पछि हट्यो : ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई सोधपुछ नगरिने

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सोधपुछसमेत नगरि ललिता निवास प्रकरणको प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ । सत्ता गठबन्धन दलहरुको दबाबपछि सीआईबीले...

सुन प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता

काठमाडौं : भन्सारको सामानमा राखेर भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि भेटिएको जनाएको छ ।...

प्रधान सेनापतिद्वारा श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी गणेश कुमार श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । शुक्रबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बीच शर्माले उनलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको...

मुलुकी संहिता प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताएका छन् । संहिता दिवस–२०८० का अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रालयले प्रधानमन्त्री कार्यालयमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले मुलुकी संहितालगायत...

मनाङका किसानले स्याउ टिप्न थाले

मनाङ : हिमाली जिल्ला मनाङका किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस,...

भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्युजनाएको छ ।

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रवार बन्दुकधारीहरूले कुकी समुदायका तीन जना सदस्यको हत्या गरेको प्रहरीले मणिपुरको राजधानी शहर इम्फालबाट झन्डै ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो तीन जना पुरुषलाई गोली हानी...