समाचार

सङ्खुवासभाकाे भोटखोलामा भालुको आक्रमणबाट दुई जना घाइते

सङ्खुवासभा : सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । भालुको आक्रमणबाट माङ्खिमका ४६ वर्षीय प्रेम गुरुङ र २६ वर्षीय राजमान राई घाइते भएका भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी...

आज जनैपूर्णिमा र गाईजात्रा मनाइँदै

काठमाडौं : आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । यस वर्ष तिथिको घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा आज एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन...

विद्यालय व्यवस्थापन समिति विघटन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : विद्यालय व्यवस्थापन समिति विघटन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको...

पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

काठमाडौं : एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको बिशाल लक्ष्य दिएको छ । मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन...

समाजबाट बहिष्कार हुने स्थिति सिर्जना भएको भन्दै भन्सारका कर्मचारीको सामुहिक सरुवा माग

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले विभागसमक्ष सरुवा मागेका छन् । ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुःख दिने...

पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको मृत्यु, बालकसहित ८ जना घाइते

पाल्पा : पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको मृत्यु भएको छ । अरु ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको...