समाचार

एमसीसी परियोजना सम्बन्धमा अमेरिकाले भन्यो –व्याख्यात्मक घोषणासँग सहमत छौं

काठमाडौं : अमेरिकाले नेपालसँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँग आफू सहमत रहेको बताएको छ। एमसीसी परियोजना कार्यान्वयनमा गएको पत्र आदानप्रदानका लागि एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड काठमाडौं आएको केहीबेरमा...

गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी

काठमाडौं : गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न (प्राविधिक/अप्राविधिक) पदहरूमा दरखास्त आह्वान गरेको हो । आन्तरिक, अन्तर तह र खुला...

अब चीन जाने पर्यटकले कोरोनाको परीक्षण गर्नु नपर्ने

काठमाडौं : चीनले आजदेखि पर्यटकका लागि कोरोना परीक्षण अनिवार्य नभएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अब चीन भित्रिने पर्यटकका लागि कोभिड–१९ को परीक्षण अनिवार्य नरहेको बताएका छन् । कोरोनाको न्युक्लिक...

गोसाइँकुण्डमा टेलिफोन सेवा सञ्चालन

काठमाडौं : रसुवाको पवित्र तीर्थ गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकम रसुवा शाखाका...

एमसीसी कार्यान्वयनको समय आजदेखि गणना हुँदै

काठमाडौं : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ । आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो । पाँच वर्षभित्र आयोजना सम्पन्न...

दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । नेपाल प्रशासन सेवा सामूहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट...