समाचार

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं : उच्च अदालत पाटनले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुभाष पौडेल र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित भवन...

अब समग्र जीवन देशका लागि दिन्छु : प्रधानमन्त्री प्रचण्ड

सुर्खेत : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्रं) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समग्र जीवन देशका लागि दिने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज बिहीवार आयोजित ‘सन्देश सभा’...

चीनकाे बाटाे हुँदै हिल्सा आइपुग्यो चार हजार क्विन्टल चामल

हुम्ला : काठमाडौंबाट केरुङ हुँदै हुम्लाका लागि आएको चामल हिल्सा आइपुगेको छ । चामल लोड भएका गाडीले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि चामल बोकेका ४० वटा...

क्वाँटी किन खाने ? यस्ता छन् क्वाँटी खानुका फाइदै–फाइदा

काठमाडौं : नेपालीले मनाउने विभिन्न चाडहरुमध्ये एक हो जनैपुर्णिमा अर्थात रक्षा बन्धन । यो चाड हिन्दु धर्मावलम्बीहरुले प्राचिन कालदेखि नै मनाउँदै आइरहेका छन् ।क्वाँटी विभिन्न गेडागुडीहरूको मिश्रण हो र यसमा खासगरी नौ किसिमका गेडागुडीको...

नयाँ नक्साबारे भारतको आपत्तिमा चीन मौन : सीमा समस्या सुल्झनुको सट्टा थप बल्झिने प्रतिक्रिया

चीनले नयाँ नक्सामा आफ्नो सीमा राखेको भन्दै भारतले कडा आपत्ति जनाएको छ । तर यसबारेमा चीन अहिलेसम्म मौन रहेको छ । भारतले चीनको नक्सालाई लिएर दुई देशबीचको सीमा समस्या सुल्झनुको सट्टा थप बल्झिने प्रतिक्रिया...

पहिरोले अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं : पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । केहीबेर अघि एकतर्फी...