समाचार

कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शन : ४८ जनाको मृत्यु, ७५ जना घाइते

कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । बुधवार कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । शुरुमा...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो । पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास...

भूकम्पपछि ताताेपानी नाका पहिलाे पटक मानिस आउजाउका लागि खुल्दै

सिन्धुपाल्चक : चीनसँगको उत्तरी सीमा नाका तातोपानी भोलि शुक्रवारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रवारदेखि खुल्ने भएको हो । गएको मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच...

राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधि मण्डलद्वारा भेटबार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ । मार्क पोकनको नेतृत्वमा आएको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति पौडेलले...

‘क्रिप्टो करेन्सी’मार्फत हुन्थ्यो तस्करी गरिएको सुनको भुक्तानी

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा ‘क्रिप्टो करेन्सी’ जोडिएको छ । सुन तस्करीमा संलग्नहरूले डिजिटल मुद्रा ‘क्रिप्टो करेन्सी’ मार्फत आर्थिक कारोबार गर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट खुलेको छ ।...

चन्द्रमाका १० रोचक तथ्य, जो धेरैलाई थाहा छैन

भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर विश्व कीर्तिमान कायम गरेको छ । साथै चन्द्रमामा पुग्ने भारत विश्वको चौथो देशसमेत बनेको छ । चन्द्रयान–३ ले चन्द्रमाको थप अनुसन्धान गरेर नवीन तथ्यहरु...