समाचार

कोशीको मुख्यमन्त्री विरुद्दको रिट हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि प्र्रश्न उठाएर दायर गरिएको रिटमा बिहीबार पनि सुनुवाइले निरन्तरता पाउने भएको छ । सर्वोच्च अदालतले मंगलबार दिनभर सुनुवाइ गरेपछि मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश गरेको...

गोरखा सैनिकलाई ब्रिटिश सरकारले न्यायको प्रत्याभूति दिलाउन सकेन : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानका लागि एकदिवसीय अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका...

सरकारसँग १ लाख ७० हजार क्विन्टल खाद्यान्न मौज्दात

काठमाडौं : सरकारले एक लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ । सरकारले कुल खाद्यान्न मौज्दात एक लाख ७० हजार आठ सय दुई क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएको छ ।...

१३ वटा निर्माण कम्पनी कालोसूचीमा परे

काठमाडौं । सरकारले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो । कार्यालयले आज निकालेको सार्वजनिक...

‘दुबुङलाई मितेरी गाउँ’ बनाउँदै आदिकवि क्याम्पस

दमौली : तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसले ऋषिङ गाउँपालिका–३ को दुबुङगाउँलाई मितेरी गाउँका रूपमा विकास गर्ने भएको छ । क्याम्पस सञ्चालक समितिले गठन गरेको मितेरी गाउँ छनोट उपसमितिले दुबुङलाई मितेरी गाउँका रूपमा...

कोशीका मुख्यमन्त्रीविरुद्दको रिटमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । सोमबार पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त...