समाचार

कोशीका मुख्यमन्त्रीविरुद्दको रिटमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । सोमबार पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त...

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशको मौसममा बंगालको खाडीको उत्तर(पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर...

मणिपुरमा भएको हिंसालाई लिएर राष्ट्र सङ्घमा भारतको आलोचना

मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना भएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले मणिपुरमा भएका हिंसात्मक घटना एवम् अन्य दुर्व्यवहार रोक्नका लागि भारतले गम्भीर भएर काम नगरेको भन्दै केन्द्रीय नेतृत्वको आलोचना गरेका हुन् ।...

हेलो सरकार र एनसेलबिच सहकार्य, ११११ मा फोन गर्दा कुनै शुल्क नलाग्ने

काठमाडौं : ‘हेलो सरकार’को टोलफ्री नम्बर ११११ को सेवालाई प्रभावकारी बनाउन सरकारले एनसेल आजियाटा लिमिटेडसँग सहकार्य गरेको छ। सहकार्यसँगै अब एनसेलका ग्राहकले ‘हेलो सरकार’को नम्बरमा निःशुल्क फोन गरी गुनासो राख्न सक्नेछन्। आइतबार एक कार्यक्रमबिच...

भारत विरुद्द नेपाली टिम २३० रन जोडेर अलआउट

काठमाडौं :  एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले दुई २३० रन जोडेको छ । ४८.२ ओभरमा सबै विकेट गुमाउँदै नेपालले २ सय ३० रन बनाएको हो ।  एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले...

४० वटा कानुन बनाउन सरकारलाई राष्ट्रिय सभाको निर्देशन

काठमाण्डौ : राष्ट्रिय सभाले संघीयता कार्यान्वयनका लागि बन्न बाँकी कानुनहरु तत्काल बनाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले तयार पारेको ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन’ प्रतिवेदनलाई छलफलपछि पारित...