समाचार

असोज १ गतेदेखि फोहर रोक्ने बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावितको चेतावनी

काठमाडौं : काठमाडौं उपत्यकाको फोहर थुपारिँदै आएको बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटका प्रभावितहरूले आउँदो असोज १ गतेदेखि फेरि फोहोर रोक्ने चेतावनी दिएका छन् । यसअघि पटक पटक सम्झौता भए पनि कार्यान्वयन नभएपछि अब कार्यान्वयन शुरु नहुन्जेल...

कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य स्थिर, आईसीयूमा उपचार थालियो

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको हो । कांग्रेसका सहमहामन्त्री यादवमाथि बुधबार...

सहमहामन्त्री माथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि आज बुधवार भएको साङ्घातिक हमलालाई गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ । घटनाको कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको...

जेडएसएल नेपाल प्रमुखमा डा. भगवान दाहाल नियुक्त

काठमाडौं : संरक्षण साझेदार संस्था जुलोजिकल सोसाइटी अफ लण्दन (जेडएसएल) नेपाल कार्यालयको राष्ट्रिय प्रतिनिधिमा डा. भगवान दाहाल नियुक्त भएका छन् । दाहाललाई जेडएसएल हेड क्वाटर व्यवस्थापनले मङ्गबार नेपाल कार्यालयको राष्ट्रिय प्रतिनिधिमा मनोनयन गर्ने निर्णय...

एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा विष्णु पौडेल समूहका राधाकृष्ण कँडेल निर्वाचित

बुटवल : नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । वर्तमान अध्यक्ष समेत रहेका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।  मङ्गलवार...

आज श्रीकृष्णजन्माष्टमी मनाइँदै

काठमाडौं : आज ‘श्रीकृष्णजन्माष्टमी’ । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ...