समाचार

१६८ यात्रु बोकेको विमान आकस्मिक अवतरण

काठमाडौं ।  एयर एसियाको विमानले आकस्मिक अवतरण गरेको छ ।  १६८ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोचीबाट बेंगलुरुका लागि एयर एसियाको विमान कोचीन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि फर्किएको थियो। आइतबार...

कटारी बजार सुनसान

ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कैपसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार.. तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार...

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित एक कर्मचारी पक्राउ

काठमाडौँ । नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत  कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।  विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको...

श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्री ‘प्रचण्ड’को छलफल 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम गन्तव्य देशका राजदूत र कूटनीतिक नियोग प्रमुखसँग छलफल जारी छ।  वैदेशिक रोजगारलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने विषयमा विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँगको छलफल...

समाजवादी मोर्चाको आज विराटनगरमा सन्देश सभा

विराटनगर : चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र...