समाचार

घुसको २६ लाख रुपैयाँ बोकेका कर अधिकृत बिमानस्थलमा समातिए

स्रोत नखुलेको २६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका छन् । विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय...

तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २५ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन...

मुटुका बिरामी वीर अस्पतालको क्याथल्याब सेवाबाट लाभान्वित बन्दै

काठमाडौं । वीर अस्पतालले सुरु गरेको क्याथल्याब सेवाबाट मुटुका बिरामीहरु लाभान्वित भइरहेका छन् ।  मुटुको उपचार सर्वसाधारणका लागि सुलभ बनाउन ६ महिनाअघि क्याथ ल्याब सञ्चालनमा ल्याइएको थियो । अस्पतालका मुटुरोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पा...

असोज २ मा राष्ट्रिय शिक्षा दिवस, पदकचाहिँ तयार भएन

२५ भदौ, काठमाडौं । पछिल्लो तीन वर्ष रोकिएको राष्ट्रिय शिक्षा दिवस यो वर्षदेखि मनाइने भएको छ । नेपाल विद्या भूषणका साथै नेपाल प्रविधि विद्याभूषण पाउनेहरुको नाम घोषणा हुनेछ । २०३१ सालदेखि १२ फागुनमा राष्ट्रिय...

मुगु पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्

काठमाण्डाै – कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतकाे राष्ट्रिय प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम...

डेडिकेटेड फिडर र ट्रंकलाइनबारे प्रधानमन्त्रीलाई महासंघको ध्यानाकर्षण

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निर्क्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका...