समाचार

सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आग्रह

काठमाडौँ, २९ भदौ : राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ । आयोगले विगत केही दिनयता देशका विभिन्न भागमा घटेका आपराधिक घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट...

प्रधानमन्त्रीबाट संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणबारे जानकारी

काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणबाट नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसङ्घको...

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने

मनहरी (मकवानपुर), २९ भदौ ः बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरुप अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रबार मकवानपुरको पदमपोखरी प्रहरीचौकी...

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री

काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संसद्को रुलिङका सम्बन्धमा...

निर्णायक तहमा महिला सहभागिता हुनुपर्नेमा जोड

काठमाडौँ, २९ भदौ ः राजनीतिक दलहरुको विधान र चुनावी घोषणापत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवाल समावेश गरिए पनि निर्णायक तहमा भने अझैसम्म महिलाको सशक्त भूमिका र उपस्थिति हुन नसकेकामा चिन्ता व्यक्त गरिएको छ...

चाडपर्व सुरु भएसँगै प्राचीन मिथिला क्षेत्रका माटोका भाँडा बनाउने कुम्हाल र मूर्तिकारको व्यस्तता बढेको छ

महोत्तरी, २९ भदौ : चाडपर्व सुरु भएसँगै प्राचीन मिथिला क्षेत्रका माटोका भाँडा बनाउने कुम्हाल र मूर्तिकारको व्यस्तता पनि बढेको छ । दुई दिनपछिको विश्वकर्मा पूजा र त्यसपछि लगत्तैको चौरचण्ठ (चौरचन) पर्वमा आफूले बनाउनका सामग्री...