समाचार

पेट्रोल, डिजलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै...

‍तीजको लागि पशुपतिनाथमा चार ठाउँबाट दर्शनको व्यवस्था

काठमाडौं : तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार ठाउँबाट दर्शन गराइने भएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि सहज बनाउन...

काठमाडौंको गैह्रीगाउँमा एकैपरिवारका तीनसहित चार जनाको हत्या, अनुसन्धान चल्दै

काठमाडौं : काठमाडौंको तीनकुने गैह्रीगाउँमा चार जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका...

दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दैलेख : दैलेखको दुल्लुमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । भित्रि सडकमा लु ३ त ९६९४ नम्बरको ट्र्याक्टर पल्टिँदा चालक दुल्लु नगरपालिका–२ का २५ वर्षीय...

तीजमा पशुपति गर्भगृहको तस्वीर खिचेमा २ हजार जरिवाना

काठमाडौं : हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार...

संविधान दिवसमा विभूषण प्रदान नगर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यस पटक प्रदान नगर्ने भएको छ ।   शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यो वर्ष विभूषण प्रदान नगर्ने निर्णय गरेको...