समाचार

चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द

मकवानपुर, २९ भदौ : मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ । गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा...

बालेन शैलीको अनुमोदन

२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका रुपमा बालेन शाहले डेढ वर्षमा शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा राम्रो सुरुवात गरेका छन् । सँगै, खुलामञ्चमा भूमिगत पार्किङ बनाउने उनको घोषणा र फुटपाथ खाली गर्ने नाममा नगर...

दक्षिण पश्चिम पाकिस्तानमा भएको बिष्फोटमा ११ घाइते

एजेन्सी, २९ भदौ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तन प्रान्तमा बिहीवार भएको बिष्फोटमा एक धार्मिक राजनीतिक दलका नेतासहित ११ जना घाइते भएका छन् । जमियत उलेमा ए इस्लामका नेता कलात जिल्लामा राजनीतिक र्यालीमा भाग लिन जाँदै...

दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

गोरखा, २९ भदौ : गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रु दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर...

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

मकवानपुर, २९ भदौ : बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ । प्रदेशसभाका सभामुख...

सडक स्तरोन्नतिले ल्यायो खुसीयाली

सुर्खेत, २९ भदौ : पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ वर्षसम्म सडक लथालिङ्ग थियो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो । बिरामी र गर्भवती महिलालाई...