समाचार

लिबियाको बाढी प्रभावित क्षेत्रमा हैजा, झाडापखाला र कुपोषणको महामारी फैलन सक्ने चेतावनी

संयुक्त राष्ट्र सङ्घले लिबियाको बाढी प्रभावित सहर डेर्नामा विस्थापित भएका ३० हजार मानिसलाई स्वच्छ पानी, खाना र आधारभूत आपूर्तिको खाँचो रहेको बताएको छ । लिबियामा रहेको संयुक्त राष्ट्र सङ्घीय सहायता मिसनले आज सोमवार विज्ञप्ति...

नारायणीमा डुबेर दाजुभाइको मृत्यु

नवलपरासी : नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणीमा डुबेर ज्यान गएको हो । आज सोमवार दिउँसो...

एमाले बागमती प्रदेश अधिवेशनका लागि साढे १२ सय  प्रतिनिधि छानिए

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटको काम लगभग सकिएको छ । यही असोज ८ र ९ गते हुने अधिवेशनका लागि १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकेर प्रदेशमा पठाएको एमालेले...

स्थगित बिपी साहित्य महोत्सव असोज ३ मा

काठमाडौँ, १ असोज : नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव अन्तर्गतको तेस्रो र अन्तिम दिन (भदौ २६ गते) स्थगित भएको कार्यक्रम असोज ३ गते गर्ने भएको छ । असोज ३ गते विहान १०ः३० बजेदेखि साँझ...

राष्ट्रिय पुस्तकालयमा अनलाइन आइएसएसएन सेवा सुरु

काठमाडौँ, १ असोज : नेपाल राष्ट्रिय पुस्तकालयले विभिन्न प्रकाशनका पत्रिका र जर्नललाई अन्तर्राष्ट्रिय शृङ्खलाबद्ध मानक नम्बर (आइएसएसएन) अनलाइनबाटै प्रदान सुरु गरेको हो । पुस्तकालयले हालसम्म एक हजार पाँच सय ५१ पत्रिका र जर्नललाई उक्त...

स्वयंसेवक परिचालनमा नियमन गरेपछि पशुपति दर्शनमा सहज

काठमाडौँ, १ असोज : पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तिज) पर्व व्यवस्थित भएको छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि स्वयंसेवकमा...