समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...

अल्पविकसित देशलाई दिगो विकासका लक्ष्य हासिल गर्न थप सहयोग आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अल्पविकसित देशहरुलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित देशहरुले आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग...

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

काठमाडौं : ऋषि पञ्चमी पर्व आज, नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र...

आन्दाेलन स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई मन्त्रालयकाे आग्रह

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई आग्रह गर्दछ । मन्त्रालयका सहसचिव भगवान् अर्यालले आज सोमवार विज्ञप्ति निकालेर भोलि मङ्गलवार दिउँसो ३ बजे मन्त्रालयमा...

पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक राति बन्द हुने

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडक खण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति यो खण्डमा गाडी आउजाउ बन्द...

अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

काठमाडौं : एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ । नेपालमा रहेको छनोट समितिलाई सहभागिताका लागि परेको...